दफा ११
बैठक भत्ता

११.  बैठक भत्ता

सदस्यहरूले समितिको बैठकमा भाग लिए बापत मन्त्रालयले तोके बमोजिम बैठक भत्ता पाउने छन् ।